काठमाडौं । विश्वकै सर्वाधिक लाेकप्रिय मेसेजिङ एप हाे, ह्वाट्सएप । समय समयमा प्रयोगकर्ताका लागि उपयुक्त हुने फिचर थप गर्दै लगिरहेको ह्वाट्सएपका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि विश्वभरका दुई अर्ब बढी प्रयोगकर्ता रहेका छन् । यो एपले जति सजिलोगरी हाम्रो दैनिकी बनाए...
