close

काठमाडौं । मोबाइल कम्पनीहरूले वाटर रेसिस्टेन्ट अर्थात् पानी प्रतिराेधी फोन निर्माण गरिरहँदा पानीमुनि मोबाइलको प्रयोगको औचित्य खोज्न थालिएको छ । पानीको गहिराइमा लान सकिए पनि माेबाइल सिग्नल सपाेर्ट नहुँदा यसबाट क्यामेरा मात्रै प्रयाेग गर्न सकिने अवस्था छ । यही विषयला...