close

काठमाडौं ।  पछिल्लो समय सामाजिक सञ्जाल चुनौतीपूर्ण बन्दै गएको छ । मानिसको दैनिक जीवनलाई सरल र सहज बनाउँदै गएको भए पनि व्यक्तिगत गोपनीयतालाई ख्याल नगर्दा यो चुनौतिपूर्ण बन्दै गएको हो ।  सामाजिक सञ्जाल दैनिक जसो कार्यालयमा हुने कामकारबाही होस् वा घरायसी समस्यालाई ...