close

काठमाडौं । सीजीनेटमा अब इन्टरनेटसँगै आईपीटिभी पनि उपलब्ध हुने भएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि ‘सीजीनेट जोडी’ नामक अफर अन्तर्गत इन्टरनेट र आईपीटिभी सेवा ल्याएकाे घोषणा गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गर्दै यस अफर अन्तर्गत तीन ओटा प्याकेज सार्वजनिक गरेको...