close

काठमाडौं । एप्पलले एप्पल म्युजिकलाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यका साथ क्लासिकल म्युजिक स्ट्रिमिङ सेवाप्रदायक ‘प्राइमफोनिक्स’ खरिद गरेको छ । योसँगै अब एप्पल म्युजिकमा शास्त्रीय संगीत विधाका गीतहरु समावेश हुने भएका छन् । जसले प्रयोगकर्तालाई शास्त्रीय संगीतको अनुभवमा...