close

काठमाडौं । चिनियाँ बजारमा एप्पल र साओमीलाई उछिन्दै अनर ब्राण्ड धेरै मोबाइल बिक्री गर्ने कम्पनी बन्न सफल भएको छ । सिनो रिसर्चका अनुसार चिनियाँ बजारमा जुलाई महिनामा धेरै मोबाइल बिक्री गर्ने कम्पनीमा अनर तेस्रो स्थानमा छ । रिपोर्ट अनुसार कम्पनीले जुलाईमा ४० लाख मोबाइ...