close

 काठमाडौं । दक्षिण कोरियाली ब्याट्री निर्माता कम्पनी एलजी इनर्जी सोलुसनले महिन्द्रा एण्ड महिन्द्राको पहिलो विद्युतीय स्पोर्ट्स युटिलिटी भेहिकल(एसयुभी) का लागि ब्याट्री उपलब्ध गराउने भएको छ । भारतीय सवारी निर्माता कम्पनी महिन्द्राले आगामी दिनमा विद्युतीय गाडी एक्सयूभी ४०० एसय...