काठमाडाैं । विन्डोजमा सिस्टम इमेज ब्याकअप भनेको तपाईंको ‘सी’ (C) ड्राइभको ठ्याक्कै प्रतिलिपि हो, जसमा तपाईंको विन्डोजको एक्टिभ इन्स्टल्लेसन, इन्स्टल भएका सबै एपहरू र ती एपका लागि सबै कन्फिगरेसन र डेटा फाइलहरू समावेश हुन्छ । सिस्टम ड्राइभ फेल भएको अवस्थामा...
