close

काठमाडौं । नेपाल सरकारको कार्यपालिकाको सर्वोच्च निकायको रूपमा रहेको मन्त्रिपरिषद्‌का सबै निर्णय सफ्टवेयरमा नराख्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो । नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ को अनुस...