close

काठमाडौं । भुक्तानी प्रणली सेवा प्रदायक ईसेवामार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । ईसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ । यस्तै ‘मेरो स्कुल’को तीन महिनाको निःशुल्क सब्सक्रिप्सन पाउ...