काठमाडौं । गोस्वारा हुलाक कार्यालयले बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले सरकारी स्तरमा हालै आधिकारिक रुपमा कार्यान्वयनमा आएको पहुँचयोग्य ठेगाना लिएर आफ्नो प्रणालीमा आवद्ध गर्न आग्रह गरेको हो । गोस्वारा हुलाक कार्यालयले ब...