close

काठमाडौं । भुक्तानीमा नगद कारोबार अझै पनि बलियो आम प्रवृत्ति हो । अधिकांश खुद्रा कारोबारमा बिक्रेता र क्रेता दुवै पक्षको प्राथमिकतामा नगद नै पर्छ । तर पछिल्ला केही वर्षयता यस्तो आम प्रवृत्तिमा केही परिवर्तन देखिन थालेको छ । डिजिटल माध्यमको प्रयोग नगद कारोबारको एउट...