close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारीमा नौलो अभ्यास सुरु गरेका छन् । मन्त्री गुरुङले क्षेत्रगत रुपमा सरोकारवाला र देशभरका सांसदहरुसँग परामर्श थालेका हुन् । केही साता अघि मात्र दूरसञ्चार र सू...