काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट अब नागरिक एपमार्फत नै लिन पाउने भएका छन् । नागरिक एपमा नयाँ अपडेट आएसँगै यो सेवाको सुरुवात भएको छ । याे सेवा लिन सर्वप्रथम एपमा हाेमपेजमा रहेकाे ‘प्रहरी चारित्रिक प्रमाणपत्र...