काठमाडौं । दराजले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेज खरिदमा विशेष छुट उपलब्ध गराउन थालेको छ । नेपालकै सबैभन्दा ठूलो अनलाइन बजारको रुपमा रहेको दराजले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेजमा एक हजार रुपैयाँदेखि १५०० रुपैयाँसम्मको छुट दिने भएको हो । तर यस्तो छुट नयाँ ग्राहक...
