close

काठमाडौं । कुनै व्यवसायिक अथवा व्यक्तिगत ई-मेल पठाउँदा, सेन्ड बटनमा क्लिक गर्ने बित्तिकै उक्त ई-मेलको रिप्लाई आएको कुरा तपाईँले पनि याद गर्नुभएको होला । यसरी नै तपाईँले  पनि ई-मेल प्राप्त गर्ने बित्तिकै स्वतः रुपमा प्रतिक्रिया दिन सक्नुहुन्छ । यसले तपाईँको व्यवसायिक ...