close

काठमाडौं । च्याटजीपीटी निर्माता ओपनएआईले गत वर्ष सार्वजनिक गरेको आफ्नो एआई-पावर्ड ब्राउजर ‘एटलस’ बन्द गर्ने भएको छ । कम्पनीले हालै एक ब्लगमार्फत एटलस बन्द गर्ने घोषणा गरेको हो । यससँगै कम्पनीले यस ब्राउजरका महत्त्वपूर्ण फिचरलाई सिधै च्याटजीपीटी र गुगल क्रोममा...