close

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल बैंकिङ सेवा थप पहुँचयोग्य बनाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले शुक्रबार 'एकीकृत निर्देशन, २०८२' मा संशोधन गरी बैंकले तथा वित्तीय सं...