काठमाडौँ । प्रतिनिधि सभा सदस्य बिपिन कुमार आचार्यले नेपालमा आउने पर्यटकहरूको गोपनीयता र डेटा सुरक्षाको विषयमा ध्यान नदिइएको भन्दै प्रश्न उठाएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा पर्यटन विधेयक २०८२ माथि भएको छलफलमा सहभागी हुँदै आचार्यले पर्यटकहरूको पासपोर्ट विवरण र...
