close

काठमाडौँ । सरकारले काठमाडौँ र पोखरा उपत्यकामा सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले विद्युतीय बसलाई प्रोत्साहन गर्ने नीति लिइएको बताएका हुन् ।  उनले भने, &ldqu...