close

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को उपकुलपतिमा प्राडा दिलीप सुब्बा नियुक्त भएका छन् । यही सेरोफेरोमा उनका आगामी योजना के छन्, विज्ञान तथा प्रविधिप्रति सरकारको दृष्टिकोण, युवा वैज्ञानिक बारेको सोच, बौद्धिक पलायन हुने योजना, नेपालको आफ्नै भूउपग्रह जस्ता वि...