close

काठमाडौं । नेपालमा पहिलो पटक ब्याचलर अफ साइन्स मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (बीएससी एमएलटी) सन् १९८७ देखि पढाउन थालियो । त्यसबेला महाराजगञ्ज चिकित्सा क्याम्पस (एमएमसी) मा यो विषय सञ्चालन गरिएको थियो । एमएमसी त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एक आंगिक क्याम्पस...