काठमाडौँ । भोलि सोमबार आयोजना हुने डब्लूडब्लूडीसीको उद्घाटन सत्रमा एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस २७ को बेटा भर्सन सार्वजनिक गर्दैछ । विगत केही वर्षदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दौडमा केही पछि परेको देखिएको कम्पनीले यस पटक सिरीलाई पूर्ण रूपमा नयाँ र ...
