काठमाडौं । नेपालको चर्चित युट्युब च्यानल ‘ओएसआर डिजिटल ’ ह्याक भएको छ । ह्याक भएसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका छन् भने नाम उही नै छ । ह्याकरले ओएसआर डिजिटलको आधिकारिक लोगो हटाएर अर्को लोगो राखेका छन् । युट्युब च्यानलमाथि अनधिकृत पहुँचबारे अनुसन्धान...