close

काठमाडौं । गुगलले विश्वभरका तीन अर्बभन्दा बढी क्रोम प्रयोगकर्तालाई तत्कालै आफ्नो ब्राउजर अपडेट गर्न आग्रह गरेको छ । साइबर आक्रमणबाट जोगिन तुरुन्त क्रोम अपडेट गर्न गुगलले आग्रह गरेको हो । सोमबार कम्पनीले क्रोमका लागि इमर्जेन्सी प्याच जारी गरेको छ, जसमा ११ महत्वपूर्ण सुरक्ष...