काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले एआई प्रविधि प्रयोग गरी आफ्नो चरित्रहत्या भइरहेको गुनासो गरेकी छिन् । बुधबार साइबर ब्युरोलाई पत्राचार गर्दै उपमेयर डङ्गोलले आफ्नो नामका नक्कली फेसबुक पेज बढ्दै गइरहेको र तीनै पेजबाट चरित्रहत्या हुने किसिमका...