close

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न निर्देशन दिएको हो । साइबर अपराधको आरोपमा मंसिर ४ मा पक्राउ परेका प्रसाईंलाई ...