close

काठमाडौं । सरकारले चाहेको खण्डमा जतिसुकै बेला जुनसुकै सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सक्ने खतरा देखिएको छ । केही दिन अघि सङ्घीय संसद्‌मा दर्ता गराइएको सामाजिक सञ्जाल विधेयक पारित भएमा नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्तासँगै प्लेटफर्मलाई समेत समस्या हु...