काठमाडौं । सामान्यतया असल उद्देश्यका साथ मोबाइल एपहरूमा लोकेसन ट्रयाक गर्ने फिचर प्रयोग गरिएको हुन्छ । तर कहिलेकाहीँ यसको गलत प्रयोग पनि हुनसक्छ । तपाईंको फोटोमा लुकेका गोप्य सूचनाहरू क्लाउडले सबैलाई हेर्न मिल्ने गराइदिन सक्छ । तपाईंले जब आफ्नो आईफोनबाट फोटो खिच्न...