काठमाडौँ । नेपालमा सूचीकरण नभएको भन्दै फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, स्न्यापच्याट, मेसेन्जर लगायत दुई दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको सरकारले ती साइट चलाउन भीपीएन प्रयोग नगर्न भनेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रवि...
