काठमाडौँ । राजधानीको गोङ्गबुमा एटीएम तोडफोड तथा न्युरोडमा लुटपाट मच्चाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक गत भदौको जेनजी आन्दोलनको मौका छोपेर प्रहरी हिरासतबाट फरार भएका कैदी रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ ...
