काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुरुषलाई हनी ट्रयापमा पार्ने गिरोह पक्राउ परेको छ । सामाजिक सञ्जाल मार्फत पुरुषहरूसँग साथी बन्ने र कोठामा भेट्न बोलाई अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्ने समूह पक्राउ परेको हो । पक्राउ पर्नेमा सिन्धु...
