close

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न किसिमका अपराध भइरहेका छन् । यस्तोमा प्रयोगकर्तालाई ‘सेक्स ट्र्याप’मा पारी रकम ठगी गर्न खोज्ने घटना दिनहुँ बढिरहेका छन् । यस्तो घटनामा नक्कली आईडीमार्फत फ्रेन्ड रिक्वेस्ट पठाई साथी ...