close

काठमाडौं । नक्कली सवारी दर्ता किताब (ब्लु बुक) बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रवार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका...