close

काठमाडौं । नेपाली सेना र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यका लागि सम्झौता भएको छ । अनुसन्धान र नवप्रवर्तन काममा विशेषज्ञ आदानप्रदान, प्रयोगशाला प्रयोग तथा आपसी सहयोगका लागि मङ्गलबार दुवै पक्षबीच सहकार्य भएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावी...