काठमाडौं । टेक कम्युनिटी नेपालले भर्चुअल रुपमा आईटी करियर कन्क्लेभ आयोजना गर्ने भएको छ । आईटी सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आइरहेको कम्पनीले अंग्रेजी नयाँ बर्षको अवसरमा युवा पुस्तालाई लक्षित गर्दै आईटी करियर कन्क्लेभ आयोजना गर्ने भएको हो । कार्यक्रम जनवरी ८, ९ र १० ...