close

काठमाडौं । कक्षा १२ पछि विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न योग्य हुन्छन् । उच्च शिक्षामा पढाइ हुने विषयमध्ये एक विकल्प हो, सूचना प्रविधि (आईटी)  । तर यसका पनि धेरै कोर्सहरू विभिन्न विश्वविद्यालय र संस्थाले सञ्चालन गर्ने हुँदा विद्यार्थीहरू अलमलमा पर्न सक्छन् । यसकारण आईट...