close

काठमाडौं । पछिल्लो समय अनलाइन लर्निङ प्लेटफर्ममा विद्यार्थीको आकर्षण बढेको छ । कोभिड महामारीसँगै वैकल्पिक कक्षाको अभ्यास थालनी हुँदा यस्ता लर्निङ प्लेटफर्मले बजार लिन थालेका छन् । अनलाइनबाटै पाठ्यपुस्तकका सामग्री विभिन्न स्वरुपमा पढ्न, हेर्न र सुन्न सकिने भएकाले यी प्लेट...