close

काठमाडौं । कोभिड १९ का कारण शिक्षा क्षेत्रले पनि अपुरणीय क्षति बेहोरेकाे छ । याे बीचमा पढाई र परीक्षा सबै अस्तव्यस्त बने । शैक्षिक सत्र निकै पछाडि धकेलियो । यद्यपि पूर्ण रुपमा भने ध्वस्त हुन पाएन । तर प्रविधिले सही समयमा सहजीकरण गरेर लकडाउनको कहरबाट शिक्षा क्षेत्र ध...