close

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरले १०००० एमएएच क्षमताको ब्याट्री भएको स्मार्टफोन बजारमा ल्याउने भएको छ । डिजिटल च्याट स्टेसनले चीनमा आगामी जुनमा सार्वजनिक हुने भनिएको अनरको नयाँ एक्स-सिरिजको स्मार्टफोनबारे महत्त्वपूर्ण जानकारी बाहिर ल्याएको हो । यसअघिको ...