काठमाडौँ । च्याटजीपीटी निर्माता कम्पनी ‘ओपनएआई’ ले निर्माण गरिरहेको ‘एआई-फर्स्ट’ स्मार्टफोनको व्यावसायिक उत्पादन सन् २०२७ को सुरुवातदेखि हुने भएको छ । प्रविधि बजार विश्लेषक मिङ-ची कुओका अनुसार यसअघि सन् २०२८ मा मात्र उत्पादन सुरु हुने अनुमान गर...