काठमाडौँ । मोबाइल सेवाप्रदायक एनसेलले स्थापनाकालदेखि हालसम्म विभिन्न कर तथा शुल्क शीर्षकमा ३४० अर्ब रुपैयाँभन्दा बढी राज्यलाई बुझाएको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा ठुलो योगदान दिएको भन्दै सरकारले एनसेललाई सम्मान गरेको हो । शुक्रबार काठमाडौंमा आयोज...
