काठमाडौं । नेपाली बजारमा साओमीले सस्तो मूल्यको रेड्मी फोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि तीन र्याम/स्टाेरेज भेरियन्टमा रेड्मी १२सी फोन उपलब्ध गराएको हो । कम्पनीका अनुसार ३ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य १३ ...