काठमाडौं । गुगलले बिहीबार आयोजना गरेको आई/ओ कार्यक्रममा एन्ड्रोइड १४ को दोस्रो बेटा भर्सन सार्वजनिक भएको छ । यो भर्सन कम्पनीले २० मोडेलका डिभाइसमा उपलब्ध गराउने भएको छ । अन्य डिभाइसमा भन्दा कम्पनीले पिक्सेल स्मार्टफोनलाई प्राथमिकता दिने गरेको छ । कम्पनीले योभन्दा...