काठमाडौं । पछिल्लो पटक फोल्डिङ फोनको बजार राम्रो भएपछि सामसङले फोल्डिङ फोनहरूलाई प्राथमिकता दिन थालेको छ । प्रयोगकर्तामाझ पनि सामसङले अबको फोल्डिङ फोन कस्तो ल्याउला भन्ने उत्सुकता छ । यसैबीच सार्वजनिक हुनका लागि तयारी अवस्थामा रहेको सामसङ ग्यालेक्सी जेड फोल्ड फाेर ...