close

काठमाडौं । सोनीले भर्खरैमात्र क्यामेरा फोनलाई लिएर रोचक अनुमान प्रस्तुत गरेको छ । डीएसएलआर क्यामेरामै काम गर्दै आएको सोनी स्वयम्‌का लागि यो चुनौतीको विषय हो । कम्पनीले आगामी दुई वर्षमा स्मार्टफोनमा हुने क्यामेराको क्वालिटी हाल सिंगल लेन्स क्यामेरा सरह हुने बताएको ...