काठमाडौं । नेपाली बजारमा साओमी १२ प्रो को प्रि-बुकिङ खुला भएको छ । साओमी नेपालले यो स्मार्टफोनका लागि चैत १५ गतेसम्म प्रि-बुक गर्न सकिने जनाएको छ । प्रि-बुक गर्ने प्रयोगकर्ताका लाग विशेष अफर समेत घोषणा गरिएको छ । उपभोक्ताले यो फोन किन्दा रु. ५,००० क्यासब्याक तुरु...