close

काठमाडौं । नेपाली बजारमा साओमी १२ र साओमी १२ एक्स भित्रिएको छ । प्रयोगकर्तालाई कटिङ एज भिडिओग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई अल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको साओमी नेपालले जानकारी दिएको छ । ...