close

काठमाडौं । एप्पलको पछिल्लो उत्पादन आईफोन १३ सिरिजका उत्पादन कम्पनीका लागि सबैभन्दा उपलब्धिपूर्ण सावित भइरहेको छ । सार्वजनिक भएको नाै महिना बितिसक्दा पनि आईफोन १३ सिरिजका स्मार्टफोनले विश्वको स्मार्टफोन बजारमा राम्रो गरिरहेको अध्ययनले देखाएको छ । स्मार्टफोनको बजार अध्...