close

एप्पलले केही अघि सार्वजनिक गरेको पछिल्लो स्मार्टफोन आइफोन इलेभेनमा सुरक्षा कमजोरी रहेको एक जना अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । ब्रियन क्रिब्स नामक सुरक्षा सम्बन्धी अनुसन्धानकर्ताका अनुसार प्रयोगकर्ताले सबै एपहरुमा लोकेसन अफ गरे पनि आइफोन इलेभेनले भने लोकेसन ट्याक ग...