काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो पछिल्लो ग्यालेक्सी एस २१ सिरिजको प्रि-बुकिङ घोषणा गरेको छ । आज शुक्रबारदेखि माघ २२ गतेसम्म प्रि-बुकिङको समय रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २१ अन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा गरी तीन फोनको प्रि-बुकि...